गृहपृष्ठ ∕ राजनीति ∕ फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा दीप संञ्चार मंसीर ५, २०७८ गते २१:१४ मा प्रकाशित काठमाडौँनेपाली फिल्मी क्षेत्रमा धूम मच्चाउने कलाकार रिनाशा बान्तवा केही दिनयता गृहजिल्ला इलाम पुगेर राजनीतिक गतिविधिमा सक्रिय छिन् । उनी नेपाली कांग्रेस पार्टीको राजनीतिमा व्यस्त भएकी छन् ।चर्चित कलाकार रिनाशा कोरियाग्राफी र निर्देशनबाट फुर्सद निकालेर कांग्रेसको चुनाव लड्न इलाम पुगेकी छन् ।नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएकी रिनाशा पार्टीको चुनावबाट महाधिवेशन प्रतिनिधि बन्न चाहन्छिन् । उनले महाधिवेशन प्रतिनिधि पदमा चुनाव लड्ने घोषणा गरिसकेकी छन् ।कलाकार रिनाशा इलामका कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन् । यतिबेला रिनाशा ‘आईएम ट्वान्टीवान’ चलचित्रको निर्देशन गर्दै पार्टीका अधिवेशनमा तातेकी छन् । उनले इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएकी छन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न