गृहपृष्ठ ∕ खेलकुद ∕ आइसिसि महिला टी–२० विश्वकप : भुटानविरुद्ध नेपालको शानदार जित आइसिसि महिला टी–२० विश्वकप : भुटानविरुद्ध नेपालको शानदार जित दीप संञ्चार मंसीर ७, २०७८ गते २०:४८ मा प्रकाशित काठमाडौँआइसिसि महिला टी–२० विश्वकपको एशिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। भुटानलाई हराउँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले प्रतियोगितामा पहिलो जित निकालेको हो।मंगलबार दुबईमा भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको हो। ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो। नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन्।त्यस्तै सीता राना मगरले १७ रन बनाइन्। सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान दिइन्। क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न