गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ दीप संञ्चार मंसीर ७, २०७८ गते २१:०० मा प्रकाशित काठमाडौँरुसमा प्रहरीले एक नरभक्षीलाई पक्राउ गरेको छ। बीच सडकमा उसको कारको डिक्कीबाट टाउको काटिएको एक शव खसेपछि उसलाई पक्राउ गरिएको हो।त्यहाँको प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मानिसको हत्या गरेर मासु खाने गर्थे। डेलीमेलका अनुसार यो घटना सोर्टभाला शहरको हो। आरोपीको नाम येगोर कोमारोव रहेको छ। उनी २३ वर्षका छन्। उनको कार अर्को गाडीसँग ठोक्किएको थियो जसका कारण डिक्की खुल्न गयो।डिक्की खुल्नेबित्तिकै त्यहाँ टाउको काटिएको शव बाहिर खसेको थियो। यो देखेर प्रहरी नै छक्क परेको थियो। ती युवक भाग्न खोज्दै थिए। तर प्रहरीले उनलाई तुरुन्तै पक्राउ गर्यो।उक्त कारमा भेटिएको शव ५० वर्षीय व्यवसायीको हो। कोमारोवको कारबाट प्रहरीले तासको पत्ता, डोरी र बोरा बरामद गरेको छ। उनका साथमा दुई साथी पनि थिए। उनीहरुबीच विवाद भएको र ३ जनाले मिलेर व्यवसायीको हत्या गरेको प्रहरीले जानकाकरी दिएको छ।पक्राउ परेका कोमारोवले व्यवसायीको हत्या गरेर टाउको काटी रगत र मासु खाएको बयान दिएका छन्। मुरा शरिर काट्न चक्कुको धारले काम नगरेको पनि उनले बताएका छन्। यसअघि पनि उनले अन्य व्यक्तिको हत्या गरी मासु खाएको अनुसन्धानबाट पत्ता लागेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न