गृहपृष्ठ ∕ खेलकुद ∕ मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर दीप संञ्चार मंसीर १४, २०७८ गते ८:३३ मा प्रकाशित काठमाडौँ अर्जेन्टिनाका फरवार्ड लियानेल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी’ओर जितेका छन्।सोमबार मध्यराति घोषणा भएको वर्ष २०२१ को बालोन डी’ओर जितेसँगै मेसीले ७ पटक प्रतिष्ठित अवार्ड हात पारेका हुन्।उनी सर्वाधिक धेरैपटक यो अवार्ड पाउने खेलाडी हुन्। मेसीलाई उनका पूर्वसहकर्मी लुइस सुआरेजले स्टेजमा बधाई दिँदै अवार्ड दिएका थिए।मेसीले वर्ष २०२१ को बालोन डी’ओर दौडमा प्रतिस्पर्धी रोबर्ट लेवान्डोस्कीलाई पछि पारेका हुन्। भोटिङमा लेवान्डोस्की दोस्रो भएका थिए भने जर्जिन्हो तेस्रो र करिम बेन्जेमा चौथो भए। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने शीर्ष ३ मा अटाएनन्।मेसीपछि रोनाल्डोले धेरैपटक यो प्रतिष्ठित अवार्ड जितेका छन्। उनले ५ पटक अवार्ड हात पारिसकेका छन्। मेसीले यसअघि सन् २००९, २०१०, २०११, २०१३, २०१५ र २०१९ मा बालोन डी’ओर जितेका थिए।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न