गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा बेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा दीप संञ्चार मंसीर १५, २०७८ गते ७:४८ मा प्रकाशित काठमाडौँबेलायती गुप्तचर एजेन्सी एमआई ६ का प्रमुख रिचर्ड मूरले अहिले बेलायती गुप्तचर निकायका लागि चीन, रुस, इरान र आतंकवाद चारवटा प्रमुख खतरा रहेको बताएका छन् ।सम्भवतः यो पहिलो पटक बेलायती गुप्तचर प्रमुखले सार्वजनिक रूपमा यस्तो बयान दिएका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार, मूरले भनेका छन्, ‘रुस, चीन र इरान लामो समयदेखि गुप्तचर निकायका लागि चुनौती रहेको छ । चौथो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अतिवाद रहेको छ।’चिनियाँ गुप्तचको बारेमा टिप्पणी गर्दै मूरले ठूला अपरेशनहरू गर्न भएको दाबी गरेका थिए ।उनले भने, ‘चिनियाँ गुप्तचर धेरै सक्षम छन्, बेलायत र हाम्रा सहयोगीहरू विरुद्ध व्यापक जासुसी अभियानहरू सञ्चालन गर्न जारी राख्छन्। यी अभियानहरू सरकारहरू र उद्योगमा काम गर्नेहरूचिनियाँ सरकारको चासोका विषयहरूमा अनुसन्धान गर्नेहरू विरुद्ध चलाइन्छ।’चिनियाँ गुप्तचर एजेन्सीहरूले चीनबाहिर बस्ने चिनियाँ नागरिकमाथि निगरानी राखेर थप दबाब दिने प्रयास गरेको पनि मुरले बताएका छन्।एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न