गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ उधोग बाणिज्य संघको आयोजनामा कर शिक्षा कार्यक्रम उधोग बाणिज्य संघको आयोजनामा कर शिक्षा कार्यक्रम प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते २०:१८ मा प्रकाशित दाङ, देउखुरी उधोग बाणिज्य संघको आयोजना तथा अडिटर्स एसोसियसन दाङ्गको सहयोगमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकारको नयां कर नीति, भिसीटीएस, ईपान, पानभ्याट,मिश म्याच,अन्र्तशुल्क सेवा सम्बन्धी कर,ब्याबसायीक कर,ब्यबसायीहरूले लेखा सम्बन्धी अपनाउन पर्ने सावधानीका बारेमा सहभागीलाई जानकारी गराईएको छ ।उक्त कार्यक्रमबाट करिब पैसट्ठी जना ब्यबसायीले प्रत्यक्ष लाभ लिएका छन् ।देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रशिक्षकमा अडिटर थम्मन अधिकारी रहेका थिए भने कार्यक्रमको संचालन संघका महासचिब कमल जंग सिंह ठकुरीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन