Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारपपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प


एजेन्सी

पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्प २१स्३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर ९४१ माइल भन्दा बढी० तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ ।

पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस