गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ किन रोज्यो माओवादीले भूल सुधार ? किन रोज्यो माओवादीले भूल सुधार ? दीप संञ्चार पुस १४, २०७८ गते ७:५८ मा प्रकाशित काठमाडौँ -माओवादी अध्यक्ष पुष्पकमल दाहालको चिन्ता र चासो छ– ‘पार्टी कसरी बिग्रियो, अब कसरी उँभो लगाउने ?’झन्डै ३३ वर्ष एकछत्र नेतृत्व गरेका दाहालले पहिलो पटक ‘आत्मालोचना’सहितको राजनीतिक दस्तावेज आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेका छन्। दाहालले आफ्ना कतिपय पूर्ववत् निर्णय प्रक्रियामा आत्मालोचना नै गरेका छन्। ‘सामूहिक’भन्दा आफ्नो मनोगत निर्णयले पार्टीमा काम गरेको निष्कर्ष उनले निकालेका छन्।‘राजनीतिक पार्टीहरू आमरूपमा सिद्धान्तबाट निर्देशित हुनुपर्ने हो,’ नेता राम कार्कीे भन्छन्, ‘कुनै पनि दल सिद्धान्तबाट निर्देशित भएनन्। कम्युनिस्ट पार्टीहरू कांग्रेस र राप्रपाभन्दा भिन्न देखिएनन्।’दाहालले पनि माओवादी र अन्य पार्टीमा खासै भिन्नता देखिन छाडेको स्वीकार गरेका छन्। ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति नेता÷कार्यकर्तामा बढ्दै गएको’ प्रतिवेदनमा उल्लेख छ।‘पार्टीमा आत्मकेन्द्रितवाद बढेका कारण यो अवस्था सिर्जना भएको हो। आफूलाई धुरी चढाउने प्रवृत्ति भयो। सामूहिक स्वार्थभन्दा पनि व्यक्तिगत रूपमा सोचियो’, नेतृ जयपुरी घर्ती मगर भन्छिन्। सामूहिक स्वार्थ र नेतृत्वमा नलैजाने हो भने पार्टीलाई उँभो लगाउन कठिन हुने उनको तर्क छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न