गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ व्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो छ – खसी बोकाको मूल्यसूचि ) व्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो छ – खसी बोकाको मूल्यसूचि ) अंकित रावल माघ ४, २०७८ गते १७:३८ मा प्रकाशित दाङ — नेपाल व्यावसायिक बाख्रापालक महासंघ जिल्ला समिती दाङले बाख्रा दिवस मनाएको छ।नेपाल; बाख्रा संगसंगै हामी, प्रथम राष्ट्रिय बाख्रा दिबस भन्ने मुल नाराका साथ महासंघले माघ ४ गते आजकै दिन नेपाल व्यावसायिक बाख्रापालक महासंघको स्थापना गरेको अबसरमा बाख्रा दिवस मनाएको हो।भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराही दाङका प्रमुख डा.सुदाम भट्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य पबित्रा घर्ती,महासंघका प्रदेश कमिटी सह-सचिव गौरिकला रोकाय,महासंघका दाङ जिल्ला पुर्व अध्यक्ष खुशल घिमिरे,पशु सेवा शाखा तुलसीपुरका प्रमुख डा.मनोज ओली ,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ दाङका अधिकृत कृष्ण न्यौपानेको आतिथ्य रहेको थियो।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी समेत रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङका प्रमुख डा.सुदाम भट्टले कृषि उत्पादन तथा बाख्रापालन सम्बन्धि सम्पुर्ण कार्ययोजना तर्जुमा गर्दा महासंघसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै आगामी बर्षदेखि राष्ट्रिय बाख्रा दिवस बिज्ञ केन्द्रले आयोजना गर्ने जनाउनुभएको थियो।नेपाल व्यावसायिक बाख्रापालक महासंघ दाङ जिल्ला सदस्य टेक बहादुर डागीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता महासंघ दाङ जिल्ला अध्यक्ष दिपेन्द्र वलीले गर्नुभएको हो।यस्तै महासंघले दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय दाङलाई मासुजन्य जिवित बाख्रा मुल्यको सुचि,प्रजननयोग्य/बीउ बाख्राको बिक्रीको मूल्य सुचिको दररेट प्रमाणीकरण गर्नको लागि आग्रह गरेको छ।मासुजन्य जिवित बाख्रा मुल्यको सुचि:बीउ बिजनको बिक्रीको मूल्य सुचि:क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #व्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो बाख्रा दिवस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा