गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन अंकित रावल माघ ११, २०७८ गते ८:१० मा प्रकाशित काठमाडौं — त्रिभुवन विश्वविद्यालयद्वारा संचालित एम.बि.एस. तहको अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन भएको छ। केन्द्रिय बिभाग किर्तिपुरले एक सूचना जारी गर्दै यसको जानकारी गराएको हो।बिभागले कोभिड-१९ बाट बच्दै पढाईलाई निरन्तरता दिनका लागि २०७८ माघ ११ गते देखि निरन्तर रुपमा अनलाइन कक्षा सञ्चालन गर्ने कार्ययोजना बनाई सबैमा जानकारी गराएको थियो।तर, अनलाइन कक्षाका लागि आवश्यक पर्ने माइक्रोसफ्ट टीममा अहिले प्राबिधिक समस्या रहेको कारणले गर्दा अब नयाँ कक्षा यहि माघ १७ गते देखि निरन्तर रुपमा सञ्चालन हुने सुचना बिभागले प्रकाशन गरेको छ।साथै उक्त बिभागमा संचालित प्रथम र तेस्रो सेमेस्टारका सम्पुर्ण बिद्यार्थीहरुलाई पढ्नको लागि अहिले अनलाइन माध्यमको विकल्प नरहेको भन्दै सबैलाई आ-आफ्नो ठाउबाट उपस्थित भै पढाईबाट बन्चित नहुन सो बिभागीय प्रमुख ,प्रा. डा. रामजी गौतमले आग्रह गरेका छन।सूचनाको प्रतिलिपी , जस्ताको त्यस्तै :क्याटेगोरी : समाचार, बाग्मती प्रदेशट्याग : #TU notice तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा