गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा शरुलाई सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा शरुलाई दीप संञ्चार भदौ १३, २०७६ गते १:२५ मा प्रकाशित काठमाडौं, प्राइम टाइम्स तिज महोेत्सवमा सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा ‘शरु’ले हाँसिल गरेकी छन् । नजिकै आएको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड मा गायिका धनकुमारीको गीत जाम नाच्न जाम गीत बाट अवार्ड हासिल गरेकी हुन ।तीज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा र सर्जकले उत्साहित हुने मौका पाउन् भन्ने उद्धेश्यका साथ पहिलो पटक प्राइम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालीले तीज अवार्ड २०७६ को आयोजना गरेको थियो ।जसमा हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहेको ‘प्राइम टाइम्स तिज महोत्सव २०७६ मा सहभागिता रहेको थियो । साथै आज सम्पन्न भएको काठमाडौं । छायाँछवि तीज म्यूजिक अवार्डमा उनको गीत जाम नाच्न जामबाट अवार्ड हासिल गरेकी हुन ।डेड दशक भन्दा बढी समय गायन क्षेत्रमा क्रियाशिल रहेकी थापा पछिल्लो समयमा निकै रुचाइएकी गायिका समेत हुन । यूवा व्यवसायीका रुपमा समेत परिचित गायिका थापा अवार्ड पछि सञ्चारकर्मी सगँ कुराकानी गर्दै आफनो सिर्जनालाई मन पराएर सकारात्मक प्रतिक्रिया दिने आम दर्शक तथा श्रोतालाई हृदय देखी नै आभार ब्यक्त भनिन्, “म सामाजिक परम्परा र संस्कृतिको संरक्षण संगै सामाज सेवामा पनि कृयाशिल छु ।”क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान