गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप दीप संञ्चार माघ २३, २०७८ गते १२:३४ मा प्रकाशित काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआएरएनए)मा साइबर अपराधको आरोप लागेको छ ।आसन्न निर्वाचनका लागि तयार पारिएको इलेक्ट्रोनिक भोटिङ सिस्टममा अनधिकृत पहुँच राख्न खोजेको भन्दै कुल आचार्य समूहले संस्थापन पक्षविरुद्ध उजुरी गरेको हो ।गैरआवासीय नेपाली संघका प्रतिनिधिले त्यसबारे अनुसन्धान गरिदिन भन्दै साइबर ब्यूरोमा निवेदन दिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । अर्यालले भने– ‘हामी त्यो निवेदन विश्लेषण गर्दै छौं ।’ आचार्य समूहले विद्युतीय मतदान प्रक्रियामा संस्थापन समूहले अनधिकृत पहुँच राखेर ‘फर्जी मत’ हाल्न सक्ने आचार्य समूहको चिन्ता छ । अनुसन्धानपछि यथार्थ थाहा हुने एसएसपी अर्यालले बताए ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०७८ कात्तिक ६–८ मा काठमाडौंमा हुने भनिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन सरेको थियो । महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले भनेपछि २०७८ फागुन १६ भित्र महाधिवेशन गर्ने तयारी छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न