गृहपृष्ठ ∕ समाचार ∕ शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या दीप संञ्चार माघ २६, २०७८ गते १७:५७ मा प्रकाशित रौतहट -रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो । मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन विहान मृत शव फेला परेकी हुन् । घटनास्थल पुगेका रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले शवको प्रकृति हेर्दा घाँटी थिचेर हत्या गरिएको हुनसक्ने बताए ।मृतक महिलाको मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएको छ । घटना पछि बिहे पक्का भएका युवक फरार छन् । फरार युवक फैयादको खोजतालास भैरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न