गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना दीप संञ्चार फागुन १५, २०७८ गते १३:३९ मा प्रकाशित एजेन्सी -रुसको सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा प्रवेश गरिसकेको छ । एक स्थानीय अधिकारीले यसबारे जानकारी दिएका हुन् । साथै रुसले युक्रेनको शहर नोव काखोवकामाथि पूर्ण रुपमा कब्जा जमाइसकेको छ ।यसैबीच समाचार एजेन्सी रोयटर्सका अनुसार किएवमा हवाई हमलाको चेतावनी जारी गरिएको छ । समाचार एजेन्सी रोयटर्सका यसको पुष्टि गरेका हुन् ।उता खारकिव रिजनल एडमिनिस्ट्रेशनका प्रमुखले हल्का सैन्य वाहन शहरमा प्रवेश गरेको जानकारी दिएका छन् ।यो बयान अघि रुसका थुप्रै बख्तरबन्द गाडी उत्तर–पूर्वी शहरको सडकमा देखिएको फुटेज सार्वजनिक भएका थिए ।स्थानीय प्रशासनले मानिसलाई घरभित्रै बस्न अपिल गर्दै भनेको छ, ‘शेल्टर नछोड्नुहोस् युक्रेनको सेनाले दुश्मनलाई नष्ट गरिरहेको छ । नागरिकलाई सडकमा नआउन भनिएको छ ।’यसैबीच युक्रेनको दक्षिणको एउटा शहर नोवा काखोवकामाथि रुसको कब्जा भएकमो पनि खबर छ ।युक्रेनको मिडिया रिपोर्टमा बताइएको छ, ‘यो सानो तर रणनीतिक रुपमा चर्चित शहरलाई रुसले आफ्नो कब्जामा लिएको छ । यो शहर एक नदीको किनारामा छ जसमार्फत् क्राइमियामा पानीको आपूर्ति हुन्छ ।’क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा