गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए महाधिवेशनको अध्यक्षता गर्न अध्यक्ष पन्तलाइ प्रमुख संरक्षक र आयोजक समिति संयोजद्वारा संयुक्त रुपमा निमन्त्रणा एनआरएनए महाधिवेशनको अध्यक्षता गर्न अध्यक्ष पन्तलाइ प्रमुख संरक्षक र आयोजक समिति संयोजद्वारा संयुक्त रुपमा निमन्त्रणा दीप संञ्चार चैत्र ७, २०७८ गते १९:४४ मा प्रकाशित काठमांठौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको अध्यक्षता गर्न २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तलाइ प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले र संघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामाले संयुक्त रुपमा निमन्त्रणा गर्नु भएको छ।मार्च २२ देखि २५ सम्म होटल याक एण्ड यति दरवारमार्ग, काठमाण्डौमा आयोजित उक्त महाधिवेशनको संघारमा पुग्दा अध्यक्ष कुमार पन्तले प्रमुख संरक्षकलाइ फोन गरेर महाधिवेशबारे जानकारी लिनुभएको थियो।प्रमुख संरक्षक घलेले महाधिवेशनको सबै तयारी पुरा भएको, धेरै प्रतिनिधिहरु आइसकेको र कति आउने क्रममा रहेका छन्। यसका साथै महाधिवेशनको सबै तयारी पुरा भएको जानकरी दिनुभयो।साथमा प्रमुख संरक्षक शेष घलेले निमन्त्रणा पठाई सकेकाले अध्यक्ष कुमार पन्तललाइ आफू र महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामा समेतको तर्फबाट महाधिवेशनको ओपनिङ्ग सेशनको अध्यक्षता गर्न अनुरोध गर्नुभएको थियो।क्याटेगोरी : ग्लोबलट्याग : #10th NRN Conference, #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न