गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई दिने रुसी नोबेल विजेताको घोषणा आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई दिने रुसी नोबेल विजेताको घोषणा दीप संञ्चार चैत्र ९, २०७८ गते ९:२५ मा प्रकाशित एजेन्सी-रुसका नोवेल शान्ति पुरस्कार विजेता दिमित्रि मुरेतोभले आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई रकम जुटाउन दान गर्ने घोषणा गरेका छन् ।रुसको नोभाय गजेटा पत्रिकाका प्रधानसम्पादकसमेत रहेको मुरातोभले रुसी हमलापछि १ करोड युक्रेनी आफ्ना घरबाट विस्थापित भएको अवस्थामा सो सहयोग गर्ने निर्णयमा पुगेको बताएका छन् । उनी रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रखर आलोचकका रुपमा चिनिन्छन् ।त्यसो त आफूले पाएको विश्व चर्चित पुरस्कार लिलामीमा राख्न उनले गत वर्ष नै आह्वान गरेका थिए । ‘यो विश्व–प्रसिद्ध पुरस्कार लिलामीमा राख्न र लिलामी घरहरूलाई जबाफ दिन म अनुरोध गर्छु’, गत वर्ष उनले भनेका थिए ।रुसी हमलाका कारण दिनहुँ युक्रेन छोडेर छिमेकी मुलुकहरुमा शरण लिनेको संख्या बढ्दो छ । राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धका कारण १ करोड युक्रेनीले घर छाडेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा