गृहपृष्ठ ∕ राजनीति ∕ लुम्बिनी प्रदेशमा काँग्रेसको प्रचार प्रसार समिति गठन लुम्बिनी प्रदेशमा काँग्रेसको प्रचार प्रसार समिति गठन दीप संञ्चार चैत्र २२, २०७८ गते २०:४५ मा प्रकाशित नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले विभिन्न सहमतिहरुलाई गठन गर्दै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।यस्तै सभापतिको संयोजकत्वमा सत्ता गठबन्धन दल सँग वार्ता गर्नको संयोजक अमर सिंह पुन सभापति सदस्यमा भरत कुमार शाह , भुवन प्रसाद श्रेष्ठ , राजु खनाल प्रकाश राना सदस्य रहेको समिति गठन गरेको छ । यस्तै अनुशासन समितिको संयोजक माधव खरेल रहेका छन् । जसको सदस्यः महेन्द्र पाण्डे, प्रेमलता भट्ट , कृष्ण प्रसाद अधिकारी,रहेका छन् ।घोषणा पत्र लेखन समिति महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन र सदस्यहरुको मनोनयन विभिन्न विज्ञता हासिल गरेको व्यक्तित्वहरूलाई संयोजकबाट मनोनित गर्ने जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न