गृहपृष्ठ ∕ खेलकुद ∕ रुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल दीप संञ्चार चैत्र २३, २०७८ गते ९:३४ मा प्रकाशित विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ । रसियन फुटबल फेडेरेसनले प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएको हो । युक्रेनमा आक्रमण गरेपछि फिफाले रुसमाथि प्रतिबन्ध गरेको थियो ।फिफाको प्रतिबन्धसँगै रुसले विश्वकपबाट बाहिरिएको थियो । पोल्याण्डविरुद्धको प्ले अफ खेलमा रुस प्रतिबन्धमा पर्दा पोल्यान्ड विश्वकपमा छनोट भएको थियो । रुसले फिफाको प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएपनि अन्य खेलकुद प्रतियोगिताहरूबाट प्रतिबन्धको अपिल भने फिर्ता लिएको छैन् ।युरोपेली क्लबको प्रतियोगितामा सहभागिता जनाउने विषयमा भने रुसले अपिल गरेको छ । यूईएफएले रुसी महिला राष्ट्रिय टोलीलाई इङ्ल्यान्डमा हुने युरो २०२२ मा प्रतिस्पर्धा गर्नबाट पनि प्रतिबन्ध लगाएको छ । अन्य देशहरुले रसियाविरुद्ध खेल्न नमानेपछि रसियालाई प्रतिबन्ध लगाएको हो । रुसले अन्तर्राष्ट्रिय जिम्न्यास्टिक, रग्बी, रोइङ् र स्केटिङ प्रतियोगिताहरुबाट आफ्नो प्रतिबन्ध खारेज गर्न अपील गरेको छ ।बीबीसीक्याटेगोरी : खेलकुदट्याग : #रसियन फुटबल फेडेरेसन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै