गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा ईफ़्तार एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा ईफ़्तार एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न शावित्रा शर्मा वैशाख ६, २०७९ गते १७:३८ मा प्रकाशित दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाले एक कार्यक्रम विच गत शनिवार शुभकामना आदान प्रदान तथा ईफ्तार कार्यक्रम दोहामा सम्पन्न गरेको छ।नेपाली नयाँ वर्ष २०७९ साल तथा ईस्लाम धर्मावलम्बिहरुकाे महान चाड रमजानकाे अवसर पारी उक्त कार्यक्रम दोहा स्थित आभा मंजु रेष्टरेण्टमा सम्पन्न गरेकाे हो ।शाखाका प्रमुख सल्लाहकार तिर्थ संगम राईकाे प्रमुख आथित्यता एवं शाखाका अध्यक्ष करिम बक्स मियाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति राई लगायत शाखाका सल्लाहकारहरू क्रान्ति सिंह, रामप्रसाद पराजूली, सिताराम थापा, अनुशासन समिति संयाेजक दीपजंग शाह लगायतका अग्रज पत्रकारहरुले पत्रकारिताको दायित्व एवं क्षेत्राधिकार लगाएतको विषयलाई प्रकाश पार्दै कतारमा पत्रकारिता गर्दाकाे आफ्ना अनुभवहरु बाँडेका थिए ।कतारमा रहेर पत्रकारिता गर्दा अवसर र चुनैति दुबै रहेको जानकारी दिदैं सभापति मियाले समापन गरेको कार्यक्रमको सहजीकरण शाखाका सचिव ढाकाराम पौडेलले गरेका थीए ।शाखामा उपाध्यक्ष दिलकुमार श्रेष्ठकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा शाखाको नयाँ न्यूज़ पोर्टल संचालन गर्न शाखाका सल्लाहकार सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरीएको थियो। समितिको सदस्यहरूमा शाखाका सल्लाहकारहरू पराजुली र थापालाई चयन गरीएको थियो ।शाखाका पूर्व कोषाध्यक्ष भोला थापाले परीक्षणका रूपमा वेव साईड संचालनमा आएको र आधिकारीक संचालन छिट्टै गरिने जानकारी गराएका थिए।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा