गृहपृष्ठ ∕ समाचार ∕ अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ दीप संञ्चार वैशाख १७, २०७९ गते ६:१८ मा प्रकाशित आमा आहा मनबाटै आनन्द आउने शब्दम बयान गर्नै सक्दिन म शब्दमा भर्नै सक्दिनमानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै छैन होला ।तिमी छौ र पो मेरो अस्तित्व छ अनि म छु, छोरी भएर बाच्न सिकाएको पाठ छ कति प्यारो छ यो आमा…शरीरमा चोट लाग्दा, बिरामी पर्दा ठेस लाग्दा होस् या नराम्रो सपनाबाट बिउँझिदा घरी घरी तिमीलाई नै पहिला सम्झिन्छु आमा ।भौतिक शरीर तिमीबाटा अलिक टाढा छ तर पनि यो मन खै किन तिम्रै काखमा पोल्टोमा लुटुपुटीन खोजिरहन्छ । तिमीसँगै भएर बात गरिरहन खोज्छ। अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ। क्याटेगोरी : समाचारट्याग : #breaking, #आमा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न