गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतारले मनायो श्रमिक दिवस एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतारले मनायो श्रमिक दिवस दीप संञ्चार वैशाख १७, २०७९ गते २१:३७ मा प्रकाशित एकीकृत नेपाली प्रवासी श्रमिक संघ (ICTU Support Group) कतारको आयोजनामा श्रमिक दिवस तथा रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार `श्रम बिना समृद्धि सम्भव छैन´ भन्ने मुल नारा सहित श्रमिक दिवस (मे १) तथा मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।नेपाली संघका युवा संयोजक अब्दुल वासिद, मध्यपुर्व महिला संयोजक सरिता भन्डारी, युवा सह-संयोजक मिनराज वाग्ले , गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाली जनसम्पर्क समितिका सह-महामन्त्री भुवन साउद, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारी,प्रबासी नेपाली एकता मञ्च का सचिव ज्वाला साही बिबेकशिल साझा सदभाव समुह कतारका महासचिव कल्याण थापा, श्रमिक कल्याणकारी संघका अध्यक्ष देव लम्साल, एकिकृत नेपाली प्रबासी श्रमिक संघका सल्लाहकार पदम गिरि, सन्तोष रेग्मी, नेपाल मगर संघका महासचिव नरेश मगर, PNCC प्रतिनिधि मोहम्मद हमिद, विश्व साइकल यात्री यसिन मामा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।एकिकृत नेपाली प्रबासी श्रमिक संघका अध्यक्ष एकराज कटुवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रुक रानाभाटले र संचालन महासचिव गणेश ढकालले गरेका थिए ।क्याटेगोरी : गल्फट्याग : #breaking, #एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा