गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) दीप संञ्चार वैशाख २६, २०७९ गते १८:५९ मा प्रकाशित अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’ छिट्टै रिलिज हुँदैछ । वर्ष २०२२ को प्रतीक्षित फिल्म मध्येको एक ‘पृथ्वीराज’ मा अक्षय कुमारको अलवा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका छ । फिल्मको फष्टलुक सार्वजनिक भएपछि दर्शकमा कथाको विषयमा कौतुहल थियो । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवन र प्रेमको विषयमा बनेकोले पनि सो कौतुहलता जागेको हो ।हालै मिडियासँगको एक कुराकानीमा अक्षय कुमारले फिल्मको कथा सुन्ने बितिकै फिल्म अभिनयका लागि आफू राजी भएको बताएका छन् । ‘फिल्ममा इतिहास र देशभक्ती दुबै समेटिएको छ । साथसाथै प्रेम कहानी पनि छ । जुन सायदै तपाईँहरुले देख्न पाउनु हुन्छ,’ अक्षय कुमारले भनेका थिए ।फिल्मको ट्रेलर आज सोमबार सार्वजनिक भएको छ । जसमा सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको अनुमान गर्न सकिन्छ । फिल्ममा अक्षय कुमार, मानुषी छिल्लरको अलवा सोनु सुदको पनि मुख्य भूमिका छ । ११९१ देखि ११९२ मा पृथ्वीराज चौहान र मोहम्मद गौरीको बीचमा भएको ताइनको युद्धका झलक समेत समेटिएका छन् ।अक्षय कुमार र मानुषीको अलवा ट्रेलरमा सोनु सुद पनि देखिएका छन् । फिल्ममा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा छन् । यी को अलवा फिल्ममा साक्षी तन्वर, ललति तिवारीको पनि मुख्य भुमिका छ ।फिल्म डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न