Techie IT
×
गृहपृष्ठराजनीतिगृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान

गृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान


गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।

खाँणले रुपन्देहीको तिलोतमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति आधारभूत माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #बालकृष्ण खाँण, #मतदान

तपाईको प्रतिक्रिया दिनुहोस