Techie IT
×
गृहपृष्ठराजनीतिविप्लवले किन मतदान गर्न पाएनन् ?

विप्लवले किन मतदान गर्न पाएनन् ?


नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न  नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् । देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #विप्लव

तपाईको प्रतिक्रिया दिनुहोस