गृहपृष्ठ ∕ राजनीति ∕ काँग्रेस, एमाले र विप्लव समूहको गठबन्धनलाई हराउँदै थवाङ-५ मा माओवादी प्यानलै विजयी काँग्रेस, एमाले र विप्लव समूहको गठबन्धनलाई हराउँदै थवाङ-५ मा माओवादी प्यानलै विजयी दीप संञ्चार वैशाख ३१, २०७९ गते ११:५७ मा प्रकाशित रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर- ५ अध्यक्षमा नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा विप्लव समूहका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका प्यानलै विजयी भएको छ।काँग्रेस एमाले र विप्लव समुह सहितका संयूक्त उम्मेदवार बनेका काँग्रेसका लुकमन रोकामगरलाई हराउँदै माओवादी केन्द्रका गोवर्द्धन घर्तीको प्यानलै विजयी भएको हो। काँग्रेस,एमाले विप्लव समुहका रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन्।माओवादीका महिला सदस्य जुनसरी पुनले ४०२ मत,दलित महिला सदस्य रामकली विकले ४०३ मत, खुला सदस्य बुद्धिबहादुर घर्तीले ४०४ मत,खुला सदस्य मैते घर्तीले ४०० मत ल्याएका हुन्। थवाङको वडा नम्बर ५ तत्कालिन उवा गाविसमा पर्छ।थवाङ गाउँपालिका अध्यक्षमा माओवादीबाट ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढा उम्मेदवार छन्। तीन पार्टीका संयूक्त उम्मेदवार विप्लव समुहका दलजित रोका र उपाध्यक्षमा रायनबहादुर रोका छन्।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)