Techie IT
×
गृहपृष्ठराजनीतिअर्घाखाँचीको पाणेनी–१ को वडाध्यक्षमा काँगेस विजयी

अर्घाखाँचीको पाणेनी–१ को वडाध्यक्षमा काँगेस विजयी


अर्घाखाचीको पाणीनी गाउँपालिकाको वडाध्यक्षमा काँग्रेस वडाध्यक्षका उम्मेदवार कमल पोखरेल विजयी भएका हुन् ।

उनले ८१३ मत ल्याएका थिए भने एमालेका रुद्र खरेल ६५९ मतमात्र ल्याएर पराजित बने ।

पालिका प्रमुखतर्फ काँग्रेसकै अच्युत गौतम ७७२ मत ल्याएर अग्रस्थानमा छन् भने एमालेका टेकराज न्यौपाने ७२४ मत ल्याउदै दोस्रो स्थानमा छन् । त्यसैगरी उपाध्यतर्फ काँग्रेसकै लक्ष्मी गौतम ७६७ मत ल्याएर अगाडी छन् भने एमालेका नर्मदा पौडेल ७२६ मतले पछ्याउदैछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस