Techie IT
×
गृहपृष्ठराजनीतिचाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसको प्यानल विजयी

चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसको प्यानल विजयी


चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ ।

वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए ।

त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस