Techie IT
×
गृहपृष्ठराजनीतिहेटौँडा उपमहानगरपालिका वडा- १ मा नेपाली कांग्रेस विजयी

हेटौँडा उपमहानगरपालिका वडा- १ मा नेपाली कांग्रेस विजयी


हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस