गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न शारदा भुजेल जेठ १, २०७९ गते २३:५० मा प्रकाशित दोहा – नवलपरासी सेवा समाज, कार्ड्स अर्गनाइजेसन र नेपलिज ब्रदर्श रुम कतारको संयूक्त आयोजनामा वनभोज कार्यक्रम सम्पन्न गत शुक्रबार अलदोसरी पार्कमा सम्पन्न भएको छ ।नवलपरासी सेवा समाज र कार्ड्स कतारका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षता एवं कार्ड्स अर्गनाइजेसनका आइसिसी अध्यक्ष के. बि. हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कृजल पन्थी र जिया हमालले नृत्य प्रस्तुत गरेको कार्यक्रममा शिवांसी कुवर, सन्ध्या अर्याल, अमित कुवर, सांस्कृतिक संयोजक अमित बरालीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न सहयोगीहरूलाईसमेत सम्मान गरिएको आयोजकले जनाएको छ ।सभापति पन्थीले संस्थाहरुले कतारदेखि नेपालसम्म सेवा र विकास लगायत व्यावसायिक सफलतातिर फड्को मार्दै अगाडि बढेको बताए । कार्यक्रम समापन गर्दै पन्थिले थपे, “हामिले निकट भविष्यमा थप भिजन र कार्य योजनासहित अगाडि बढ्ने प्रतिबद्धता गर्दछौं”। कार्ड्स अर्गनाइजेसन कतारका वरिष्ठ उपाध्यक्ष राजाराम शाहीको स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रमको सहजीकरण समाजका महासचिव दुर्गा हमालले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन