Techie IT
×
गृहपृष्ठराजनीतिकाठमाडौँको नागार्जुन नगरपालिका वडा नं ९ मा काँग्रेसका उम्मेदवार भट्टराई विजयी

काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ९ मा काँग्रेसका उम्मेदवार भट्टराई विजयी


काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ९ मा रामकृष्ण भट्टराई विजयी भएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका भट्टराई ७४३ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लव कुमार केसीले ५५९ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस