गृहपृष्ठ ∕ राजनीति ∕ गोरखाको भिमसेन थापा गाउँपालिका : अध्यक्षमा माओवादी उम्मेदवार बन्जारा विजयी, उपाध्यक्षमा अमृतादेवी गोरखाको भिमसेन थापा गाउँपालिका : अध्यक्षमा माओवादी उम्मेदवार बन्जारा विजयी, उपाध्यक्षमा अमृतादेवी दीप संञ्चार जेठ ३, २०७९ गते १०:३१ मा प्रकाशित गोरखाको भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बन्जारा विजयी भएका छन । उनले ४ हजार ४४९ मत ल्याएर अध्यक्ष जितेका हुन ।बन्जाराले नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरूङलाई पछि पारी बिजयि भएका हुन । गुरूङले ४ हजार ३९२ मत मात्रै ल्याएका थिए।उक्त गाऊपालिकामा उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ । कांग्रेसकी उम्मेदवार अमृतादेवी वस्ती भट्टले ४ हजार ४९६ मत ल्याएर उपाध्यक्षमा बिजय प्राप्त गरेकी छन । २०७४ को निर्वाचनमा बन्जारा अध्यक्षमा पराजित भएका थिए ।भिमसेन थापामा अघिल्लो निर्वाचनमा कांग्रेसले बिजय प्राप्त गरेको थियो । त्यसबेला कांग्रेसका ईश्वर पाण्डेले अध्यक्ष जितेका थिए। करिब १९ हजार ७२२ मतदाता रहेको भिमसेनमा करिब ६५ प्रतिशत मत खसेको थियो । अन्तिम मत परिणाम अनुसार पालिकामा ८ वडामा कांग्रेसले वडा न २, ३ र ४ मा जित हासिल गरेको छ । माओवादीले वडा न १, ५,६,७ र ८ मा विजय प्राप्त गरेको छ ।वडा नं १ मा माओवादीका विकास श्रेष्ठ, वडा नं २ मा कांग्रेसका नारायण प्रसाद भट्टराई, वडा नं ३ मा कांग्रेसका ऋषिराम लामिछाने, वडा नं ४ मा कांग्रेसका धनबहादुर तामाङ, वडा नं ५ मा माओवादीका होमबहादुर बराम ,वडा नं ६ मा माओवादीका रञ्जन रिमाल, वड़ा नं ७ मा माओवादीका नारायण श्रेष्ठ र वडा नं ८ मा माओवादीका बिष्णु श्रेष्ठ निर्वाचित भएका छन ।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा