गृहपृष्ठ ∕ राजनीति ∕ गोरखाको भिमसेन थापा गाउँपालिका : अध्यक्षमा माओवादी उम्मेदवार बन्जारा विजयी, उपाध्यक्षमा अमृतादेवी गोरखाको भिमसेन थापा गाउँपालिका : अध्यक्षमा माओवादी उम्मेदवार बन्जारा विजयी, उपाध्यक्षमा अमृतादेवी दीप संञ्चार जेठ ३, २०७९ गते १०:३१ मा प्रकाशित गोरखाको भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बन्जारा विजयी भएका छन । उनले ४ हजार ४४९ मत ल्याएर अध्यक्ष जितेका हुन ।बन्जाराले नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरूङलाई पछि पारी बिजयि भएका हुन । गुरूङले ४ हजार ३९२ मत मात्रै ल्याएका थिए।उक्त गाऊपालिकामा उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ । कांग्रेसकी उम्मेदवार अमृतादेवी वस्ती भट्टले ४ हजार ४९६ मत ल्याएर उपाध्यक्षमा बिजय प्राप्त गरेकी छन । २०७४ को निर्वाचनमा बन्जारा अध्यक्षमा पराजित भएका थिए ।भिमसेन थापामा अघिल्लो निर्वाचनमा कांग्रेसले बिजय प्राप्त गरेको थियो । त्यसबेला कांग्रेसका ईश्वर पाण्डेले अध्यक्ष जितेका थिए। करिब १९ हजार ७२२ मतदाता रहेको भिमसेनमा करिब ६५ प्रतिशत मत खसेको थियो । अन्तिम मत परिणाम अनुसार पालिकामा ८ वडामा कांग्रेसले वडा न २, ३ र ४ मा जित हासिल गरेको छ । माओवादीले वडा न १, ५,६,७ र ८ मा विजय प्राप्त गरेको छ ।वडा नं १ मा माओवादीका विकास श्रेष्ठ, वडा नं २ मा कांग्रेसका नारायण प्रसाद भट्टराई, वडा नं ३ मा कांग्रेसका ऋषिराम लामिछाने, वडा नं ४ मा कांग्रेसका धनबहादुर तामाङ, वडा नं ५ मा माओवादीका होमबहादुर बराम ,वडा नं ६ मा माओवादीका रञ्जन रिमाल, वड़ा नं ७ मा माओवादीका नारायण श्रेष्ठ र वडा नं ८ मा माओवादीका बिष्णु श्रेष्ठ निर्वाचित भएका छन ।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न