गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द कतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द दीप संञ्चार जेठ ५, २०७९ गते २०:१५ मा प्रकाशित कतारको श्रम मन्त्रालयले रोजगारदातासँगको सम्झौताको शर्त पालना नगरेको भन्दै विदेशबाट आएका कामदार भर्ना गर्ने चारवटा म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।साथै भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ । मन्त्रालयले अल-तकद्दुम म्यानपावर,गोल्डेन एरो म्यानपावर , ग्रीन ल्याण्ड म्यानपावर शहरी रोजगारी कम्पनी बन्द गरेको जनाएको छ ।कम्पनीहरुले भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ । मन्त्रालयले भर्ती एजेन्सीहरूमा निरीक्षण अभियान जारी राखेको पनि जनाएको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न