गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान दीप संञ्चार जेठ २०, २०७९ गते १२:११ मा प्रकाशित अमेरिकामा बिगत केही दिन देखि विभिन्न राज्यहरुमा भएका गोलाबारीमा कैयौ व्यक्तिहरुको ज्यान गए पछि राष्ट्रको नाममा राष्ट्रपति जो बाइडेनले सम्बोधन गरेका छन । उनले आझ निकै कडा शब्द र बुलन्द आवाज पार्दै आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान गरेका छन् ।राष्ट्रपति बाइडेनले यदि सांसदहरूले ती बन्दुकहरूमाथि सिधा प्रतिबन्ध लगाउन सहमत हुन सक्दैनन भने आक्रमण हतियार किन्नको उमेर १८ बाट बढाएर २१ वर्ष गर्नुपर्ने बताए ।बाइडेनले ह्वाइट हाउसमा भने, “हामीले कम्तिमा एक किन्न सक्ने उमेर बढाउनुपर्छ।”उनले अगाडी भने ती व्यक्तिहरूले “विश्वका उत्कृष्ट प्रशिक्षित विशेषज्ञहरूद्वारा प्रशिक्षण प्राप्त गर्छन।“मलाई नभन्नुहोस् उमेर बढाउँदा फरक पर्दैन,” बाइडेनले भने। बाइडेनले आक्रमण हतियारहरूमा प्रतिबन्ध पुनर्स्थापित गर्न आह्वान गरे ।बाइडेनले भने कि १० वर्षमा कानून लागू भएको थियो जसको कारण सामूहिक गोलीबारी घटेको थियो।रिपब्लिकनहरूले २००४ मा कानूनको म्याद सकिएपछि, ती हतियारहरूलाई फेरि बेच्न अनुमति दिए । सामूहिक गोलाबारी तीन गुणा बढ्यो,” बाइडेनले भने। क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #बाइडेन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा