गृहपृष्ठ ∕ समाचार ∕ लोक दोहोरी प्रतिष्ठान कतार शाखाले तेस्रो अधिवेशन गर्ने लोक दोहोरी प्रतिष्ठान कतार शाखाले तेस्रो अधिवेशन गर्ने दीप संञ्चार जेठ २२, २०७९ गते १२:२३ मा प्रकाशित दोहा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ ।‘हाम्रो अभियान,लोक संस्कृतीको संरक्षण, श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन’ भन्ने मुख्य लक्ष्य लिएर सन् २०१७ को नोभेम्बरमा स्थापित शाखाको अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आगामी जुन १० मा दोहा नज्मा अवस्थित शालिमार होटेलको सभाहलमा सम्पन्न हुने भएको छ‘बहुजाति, बहुभाषी तथा विविध संस्कृतीको धनि मुलक नेपालको राष्ट्रिय पहिचानलाई झल्काउने लोक संस्कृतीको धरोहरको रुपमा रहेको (लोक तथा दोहोरी गितलाई) ब्यबस्थीत एवं मर्यादित गराउदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिक पनलाई जोगाउन तथा दुख, पिडा , हर्ष र आशुँको अभिव्यक्तिको सशक्त माध्यम बनेको लोक तथा दोहोरी गितको मर्मलाई जिवित राख्न लोकदोहोरी संग आबद्ध सम्पुर्ण कलाकार तथा शुभेच्छुकहरुलाई एकजुट गराउदै अगाडी बढेको दोहोरी प्रतिष्ठान कतार शाखाले आफ्नो तेस्रो अधिबेशन भब्यरूपमा गर्न लागिएको अध्यक्ष शक्ति क्षेत्रीले बताए ।बैठकले वरिष्ठ उपाध्यक्ष शिवराम ढकालको संयोजकत्वमा अधिवेशन आयोजक मूल समारोह समिति र कोषाध्यक्ष मेनुका खतिवडाको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ संस्थाले साधारण सदस्यता (२५ रियाल) र आजीवन सदस्यता (४०१ रियाल) समेत खुला गरेको जनाएको छप्रतिष्ठान कतार शाखाको तेस्रो अधिबेशन भब्य रुपमा सम्पन्न गराउन कतारमा स्थापीत सम्पुर्ण बैचारिक, सामाजिक संघ – संस्थाहरु , बुद्धिजीवी , पत्रकार , कलाकार लगाएत सम्पुर्ण नेपाली जनहरुमा कार्यक्रममा उपस्थिति जनाएर सफल पारीदिनको निम्ति हार्दिक अनुरोध गरिएको सचिव तिलु सर्मा पौडेलले बताए ।क्याटेगोरी : समाचारट्याग : #लोक दोहोरी प्रतिष्ठान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न