गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए अमेरिका ओहायो च्याप्टरले मनायो वनभोज कार्यक्रम एनआरएनए अमेरिका ओहायो च्याप्टरले मनायो वनभोज कार्यक्रम दीप संञ्चार जेठ २४, २०७९ गते १३:४० मा प्रकाशित काठमाडौँ – गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा अमेरिकास्थित बल्याकलिक उड्स मेट्रो पार्कमा पहिलो पटक वनभोज तथा नेपाली संस्कृति झल्किने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।सो कार्यक्रममा ओहायोका विभिन्न शहरबाट विभिन्न संघसंस्थामा आबद्ध नेपाली र नेपाली भाषिहरूको उल्लेख्य उपस्थिति थियो। उक्त कार्यक्रम कमिटीका सबै सदस्यहरूको सहयोग र अध्यक्ष मोहन न्यौपानेको निर्देशनमा च्याप्टरका कोषाध्यक्ष होता राम विश्वकर्मा र सह-सचिब लोकेन्द्र प्रशाद देबकोटाले संचालन गरेका थिए ।कार्यक्रममा च्याप्टरका उपाध्यक्ष अबिचन्द्र दहालले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै, एनआएनए युएसए एनसीसीका उपाध्यक्ष गोपेन्द्र भट्टराईले एनआएनए युएसए एनसीसीको महत्व तथा भईरहेका गतिविधिको बारेमा प्रष्ट पारेका थिए ।आर्थिक संयोजनमा च्याप्टरका सदस्य डिल्ली केरूङ र सचिव रिद्दि खड्का खटिएका थिए भने अन्य सहयोगीको रूपमा च्याप्टर महिला संयोजक बिनिता आचार्य , सदस्य हरिहर दहाल र अन्य संगठनका शुभचिन्तकहरू क्रमसः , सन्तोषी खड्का, निर्मला लुईटेल, देबका कडेल, एलिशा ढकाल र सागर चापागाईंले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन आरति शर्मा र अनुष्का शर्माले नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय गायक हस्त देवले गित प्रस्तुत गरेका थिए । साथै अनुज दहाल र ओएसिस न्यौपानेले विशेषगरी बच्चाहरूलाई केन्द्रित गरि विभिन्न खेल खेलाएका थिए । कार्यक्रममा ड्रयागन एक्सप्रेस किचेनले स्वादिष्ट भोजन उपलब्ध गराई सहयोग गरेको थियो भने संगठनका शुभचिन्तक बिक्रम तामाङले फोटोग्राफर गरी सहयोग गरेका थिए ।अन्त्यमा च्याप्टरका अध्यक्ष न्यौपानेले नृत्य र गायनमा भाग लिने र खेल संयोजन गर्ने सबैलाई पुरस्कार बितरण गरेका थिए भने सचिव रिद्दि खड्काले आफ्नो मन्तब्य राख्दै कार्यक्रम समापन गरेका थिए ।जनतापाटिक्याटेगोरी : ग्लोबलट्याग : #NRNA, #एनआरएनए अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न