गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै दीप संञ्चार जेठ २६, २०७९ गते ६:३० मा प्रकाशित गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले निस्शुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ।कतारमा कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एनसिसि कतारले अगामी जुन २४ तारीख शुक्रबार एक दिन निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको हो ।अल वक्रा स्थित एसियन मेडिकल सेन्टरमा गरिने स्वास्थ्य परिक्षणमा १५ जना बिशेषज्ञ डाक्टरहरु सहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाई र तौलको अनुपात) लगाएतका स्वास्थ्य सेवाहरु प्रदान गरिने एनआरएनए एनसीसी कतारका महासचीव पदम गिरिले बताए ।जुन २४ तारिख शुक्रबार बिहान ८:०० बजे देखि दिउँसो २:०० बजे सम्म संचालन गरिने स्वास्थ्य परिक्षणमा सहभागी भैई स्वास्थ्य लाभ लिनको लागि संघले अनुरोध गरेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #गैरआवासीय नेपाली संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न