गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनद्वारा रक्षा शिखर सम्मेलन अघि “भारी हतियार ” को लागी अपील युक्रेनद्वारा रक्षा शिखर सम्मेलन अघि “भारी हतियार ” को लागी अपील दीप संञ्चार जेठ ३०, २०७९ गते २१:५९ मा प्रकाशित युक्रेनले बुधवार ब्रसेल्समा बस्ने रक्षा मन्त्रीहरूको शिखर सम्मेलन अघि “भारी हतियार ” को लागी अपील गरेको छ ।युद्ध अन्त्य गर्न हामीलाई भारी हतियार चाहिन्छ,युक्रेनी राष्ट्रपतिको कार्यालय प्रमुखका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्वीटर मार्फत आग्रह गरे ।पोडोल्याकले युक्रेनलाई १,००० होइट्जर क्यालिबर १५५ मिमीस ३०० एमएलआरएस,५०० बख्तरबन्द र १,००० मानवरहित युद्ध बिमान (ड्रोन )हरुको आवश्यक परेको जनाएका छन् ।नेटोले बुधवार युक्रेनी रक्षा मन्त्री, स्वीडेन, फिनल्याण्ड, जर्जिया र युरोपेली संघका सहयोगी मन्त्रीहरू र अधिकारीहरूको साथमा सम्मेलनको आयोजना गर्ने भएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न