गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक सहयोग गरि जीवन बचाइ दिन आग्रह आर्थिक सहयोग गरि जीवन बचाइ दिन आग्रह दीप संञ्चार असार ६, २०७९ गते १८:३८ मा प्रकाशित लमही नगरपालिका वडा नम्बर ४ चैलाही निवासी २२ वर्षिय दिनेश चौधरीले आफ्नो जीवन बचाई दिन सबैसंग अपिल गरेका छन ।दिनेशका दुबै मृगौला फेल भएका छन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भएको दिनेशकी आमा केवली चौधरीको भनाई छ ।गएको माघ महिना देखि दिनेश बिरामी भएक थिए । लमही स्थित एक मेडिकलमा चेकजाँच गराए पछि उनको मृगौलामा खराबी भएको थाह भएको थियो । आमा केवलीका अनुशार ऋण सापट कारेर छोराको उपचार गराउन बुटवल गएका थिए, त्यहाँ पनि डाक्टरले दिनेशका दुबै मृगौला फेल भएको जानकारी दिए ।करिब पाँच दिनको बुटवल बसाई पछि फेरि घर फर्किए । लमही नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुबास न्यौपानेको पहलमा अहिले लमही रातो डाडामा रहेको डायलासिस सेन्टर लमहीमा निशुल्क डायलासिस गराई रहेका छन ।सामान्य घर परिवारका दिनेश एक्लो छोरा हुन । एक श्रीमती, बुवा आमा, दुई दिदिबहिनी छन । बुवा कुष्ठरोगी हुन भने आमाको हात भाँचिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न