गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन हुने प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन हुने दीप संञ्चार असार १९, २०७९ गते ७:२५ मा प्रकाशित दोहा – प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिबेशन हुने भएको छ ।“समृद्धि हाम्रो सरोकार, उद्दमशीलता यसको आदार ” भन्ने मुल उदेश्य लिएर सन : २०१७ मा स्थापना गरिएको संस्थाले आउँदो १९ अगस्ट शुक्रबारका दिन दोहा ओसिस बीच होटलमा आफ्नो ऎतिहासिक दोस्रो अधिबेशन गर्न लागेको हो ।१ जुलाई २०२२ मा बसेको पुर्ण बैठकले कार्यक्रम भब्य- सभ्य तयारीकाले सफल बनाउनको लागि विभिन्न समितिहरुको गठन गरिएको समन्वय परिषद् कतारका महासचिव निरन नेपालले बताए ।प्रदेश नं १ मा ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु, झापा,इलाम पाँचथर, तेह्रथुम, मोरङ, भोजपुर, संखुवासभा,धनकुटा, ताप्लेजुङ, सुनसरी गरि १४ जिल्ला रहेका छ्न ।उक्त दिन कतारमा रहेका सबै प्रदेश बासीहरु तथा नेपाली दाजुभाइ दिदिबहिनी हरुले कार्यक्रममा उपस्थिति जनाएर भब्य रुपमा सफल पारीदिनको लागि आयोजक संस्था प्रदेश नं १ समन्वय परिषद कतारले आग्रह गरेको छ । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #समन्वय परिषद् कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा