गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्षद्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्षद्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन दीप संञ्चार असार १९, २०७९ गते २०:४५ मा प्रकाशित एनआरएनए अमेरिकाको ११ औ साधारण सभा तथा ज्ञान सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन भएको छ ।अध्यक्ष थापा केही घण्टा अगाडी मेरिल्याण्ड राज्यबाट नर्थ क्यारोलाइनामा आए पछि बेलायतबाट आचार्य अवतरण गरेका हुन् । दुवैलाई आयोजकहरुले स्वागत गरेका छन् भने थुप्रै पदाधिकारीहरुको पनि आई पुगेका छन्।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गत जुलाई २ का दिन नै डिसी क्षेत्रबाट नर्थ क्यारोलाइना आई पुगेका छन् ।जुलाई ३(४ दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश प्रस्तुत गरिने छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा हुने कार्यक्रमको उदघाटन सत्रलाई परराष्ट्रमन्त्री डा नारायण खड्का र सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनआरएनए आइसीसीका अध्यक्ष त्रय कुल आचार्य रविना थापा र बद्री के सी, दुई महासचिव केशव पौडेल र गौरी जोशी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सह संयोजक डिलु पराजुलीले साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल र पारित गरिने, गैर आवासीय नेपाली नागरिकता, विधान संसोधन र संस्थाले एक वर्ष विचमा गरेका कार्यक्रमको समिक्षा साथै भावी कार्यक्रममा छलफल हुने कार्यक्रम रहेको बताए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न