गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सी जिनपिङलाई भेटेका हङकङका सभासदलाई कोभिड सी जिनपिङलाई भेटेका हङकङका सभासदलाई कोभिड दीप संञ्चार असार २१, २०७९ गते १७:११ मा प्रकाशित एजेन्सी -चिनियाँ राष्ट्रपति सी जिनपिङको हककङ भ्रमणका क्रममा उनीसँग भेटेका एक जना सभासद कोरोना संक्रमित भएका छन् ।हङकङको सबैभन्दा ठूलो बेइजिङ–पक्षधर पार्टी ‘डेमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट अफ प्रोग्रेस इन हङकङ(डीएबी)’का नेता स्टीभन होलाई जुलाई २ मा कोरोना पाइएको थियो ।होले आइतबार उनको फेसबुक पेजमा आफू संक्रमित भएपछि एकान्तवासमा बसेको जानकारी दिएका छन् । होले जुन ३० मा सीलाई भेट्नुअघि गरिएको परीक्षणमा भने नतिजा नेगेटिभ रहेको पनि बताएका छन् ।स्थानीय टेलिभिजन आरटीएचकेले उनी र सीको सँगैको तस्विर बसेको फोटो सार्वजनिक गरेको छ । सी हङकङ बेलायतको शासनबाट चीनको शासनमा आएको २५ औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन सहर गएका थिए ।सीकै भ्रमणको समयमा सहरका नयाँ प्रशासक जोन लीको पनि सपथ ग्रहण गराइएको थियो । हङकङ भ्रमण कोरोना महामारी सुरु भएपछिको सीको मुलभूमि चीन बाहिरको पहिलो भ्रमण थियो ।सीको भ्रमणअघि हङकङका अधिकारीले सहरमा कोरोना परीक्षण तथा क्वारेन्टाइनको व्यवस्थालाई कडाइ गरेका थिए । सीले यसअघि पछिल्लो पटक सन् २०१७ मा हङकङको भ्रमण गरेका थिए । त्यस समय नव निर्वाचित प्रशासक क्यारी ल्यामको शपथ ग्रहण समारोहमा सहभागी हुन गएका थिए ।अल–जजिराक्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #सी जिनपिङ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा