गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्तीमा बगेर बृद्ध बेपत्ता राप्तीमा बगेर बृद्ध बेपत्ता प्रिया स्मृती गजमेर भदौ २९, २०७६ गते २०:४६ मा प्रकाशित दाङ, देउखुरीमा आज एक जना वृद्ध राप्ती नदिमा बगेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा लमही नगर पालिका वडा न ६ मध्यनगरका अन्दाजी ६० बर्षका डन्खु चौधरी रहेका छन ।आज साझ पौने ६ बजे तिर भैंसी चराएर घर फर्किने समयमा राप्ती नदि तर्दा बगेको स्थानियले बताएका छन । वृद्ध चौधरीलाई अन्य साथिहरुले नजान भने पनि उनले नमानेर पानीमा पसेको बताए । बगेर बेपत्ता भएका चौधरीको घरमा श्रीमती,तीन छोरा भएको बताईएको छ ।अहिले उद्दारका वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाको टोलि घटनास्थल पुगेको छ भने शसस्त्र प्रहरी बल अर्जुन खोलाको टोलि पनि उद्दारमा खटिएको छ ।वडा प्रहरी कार्यालय लमहीका प्रमुख थपलियाका अनुशार सतबरिया प्रहरी चौकी,रिहार अस्थायी प्रहरी चौकी,ईलाका प्रहरी कार्यालय सम्म खोजबिन गर्नका लागि खबर गरिसकेको बताए। अहिले रात परिसकेकोले उद्दारमा समस्या भएको बताए।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न