गृहपृष्ठ ∕ ग्लोबल ∕ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित दीप संञ्चार साउन १६, २०७९ गते ८:४४ मा प्रकाशित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित भएका छन् ।आइतबार निगरानी दैनिकले आफनो प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा सम्पादक बगालेलाई उक्त सम्मान प्रदान गरिएको हो ।कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवर र एनआरएनए अध्यक्ष कुल आचार्यले सम्पादक बगालेलाई पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।सम्पादक बगालेले विगत २३ वर्षदेखि आप्रवासी कामदारका पक्षमा कलम चलाउँदै आएका छन् । वैदेशिक रोजगार र एनआरएनएका विषयमा निरन्तर कलम चलाउँदै आएका बगालेको पत्रकारिता क्षेत्रमा योगदानको सम्मान गरिएको आयोजकले उल्लेख गरेको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #जनसवाल राष्ट्रिय दैनिक, #रामजी बगाले तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा