गृहपृष्ठ ∕ ग्लोबल ∕ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित दीप संञ्चार साउन १६, २०७९ गते ८:४४ मा प्रकाशित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित भएका छन् ।आइतबार निगरानी दैनिकले आफनो प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा सम्पादक बगालेलाई उक्त सम्मान प्रदान गरिएको हो ।कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवर र एनआरएनए अध्यक्ष कुल आचार्यले सम्पादक बगालेलाई पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।सम्पादक बगालेले विगत २३ वर्षदेखि आप्रवासी कामदारका पक्षमा कलम चलाउँदै आएका छन् । वैदेशिक रोजगार र एनआरएनएका विषयमा निरन्तर कलम चलाउँदै आएका बगालेको पत्रकारिता क्षेत्रमा योगदानको सम्मान गरिएको आयोजकले उल्लेख गरेको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #जनसवाल राष्ट्रिय दैनिक, #रामजी बगाले तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न