गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी दीप संञ्चार साउन १७, २०७९ गते १९:४१ मा प्रकाशित युक्रेनको डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनी सेनाका अनुसार गत २४ घण्टामा पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको जनाएका छन् ।युक्रेनी सेनापतिले रणभूमिको अवस्था बारेमा अध्यावधिक गर्दै स्थितिमा रूसी ईकाइहरूले घाटा बेहोरेका र धेरै क्षेत्रमा पछि हटेको बताए।।“शत्रुहरु सोलेदार, वर्श्याना र बाख्मुतका क्षेत्रमा आक्रमण कारबाहीका साथ रणनीतिक स्थिति सुधार गर्ने प्रयास गर्यो, तर असफल भयो र पछि हट्यो,” सेनाका प्रमुखले भने।डोनेट्स्क शहरको उत्तरमा रहेको अवडिभका नजिकै अघि बढ्ने अर्को रुसी प्रयासलाई पनि पछि हटाइएको छ ,उनले भने ।दक्षिणी मोर्चामा सेनाले इन्हुलेट्स नदीमा व्यापक गोलाबारी भएको बताएका छन् भने जहाँ रूसीहरूले युक्रेनी सेना अगाडी बढेकोमा रोक्ने प्रयास गरि रहेको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा