गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी दीप संञ्चार साउन १७, २०७९ गते १९:४१ मा प्रकाशित युक्रेनको डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनी सेनाका अनुसार गत २४ घण्टामा पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको जनाएका छन् ।युक्रेनी सेनापतिले रणभूमिको अवस्था बारेमा अध्यावधिक गर्दै स्थितिमा रूसी ईकाइहरूले घाटा बेहोरेका र धेरै क्षेत्रमा पछि हटेको बताए।।“शत्रुहरु सोलेदार, वर्श्याना र बाख्मुतका क्षेत्रमा आक्रमण कारबाहीका साथ रणनीतिक स्थिति सुधार गर्ने प्रयास गर्यो, तर असफल भयो र पछि हट्यो,” सेनाका प्रमुखले भने।डोनेट्स्क शहरको उत्तरमा रहेको अवडिभका नजिकै अघि बढ्ने अर्को रुसी प्रयासलाई पनि पछि हटाइएको छ ,उनले भने ।दक्षिणी मोर्चामा सेनाले इन्हुलेट्स नदीमा व्यापक गोलाबारी भएको बताएका छन् भने जहाँ रूसीहरूले युक्रेनी सेना अगाडी बढेकोमा रोक्ने प्रयास गरि रहेको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न