गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न एनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार साउन २१, २०७९ गते १७:४१ मा प्रकाशित गैर आवासीय नेपाली संघ एनआरएनए सिंगापुरले रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाको स्वागत तथा अन्तर्कृया कार्यक्रम संपन्न गरेको छ ।उक्त कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाले नेपाली दक्ष जनशक्ती संसार भर छरीएको अबस्थामा गैरआवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीहरुले नेपालमा प्रबिधी र स्रोत भित्र्याउन अबसर आएकोले सबै गैर आबासीय नेपाली लाई नेपालमा लगानी गर्न बाताबरण मिलेको जनाउदै लगानी र सिप भित्र्याऊन आग्रह गरे ।अध्यक्ष तिमल्सेनाले गैर आवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीलाई देशसँग जोड्ने जनाउदै यो देश विकाशका लागी फाइदाजनक रहेको बताए ।कार्यक्रममा सिंगापुरमा रहेका उल्लेख्य नेपालिको सहभागिता रहेको थियो । नेपाल र सिंगापुरको ब्यापारको प्रचुर सम्भावना भएकाले सिंगापुर सरकार संग नेपाल सरकारले उचित बाताबरण बनाऊन आबस्यक भएको एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली किरणले बताए ।उनले गैरआबासिय नागरीकताले बिदेसमा बस्ने गैरआबासिय नेपालीको नेपालसँगको भाबनालाई सम्बोधन भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष तिमल्सेनालाई सिंगापुरमा रहेका नेपालीको तर्फबाट एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली,महासचिव राजु शर्मा,आईसिसि सदस्य लाल बहादुर आलेलगाएत पदाधिकारी तथा सिंगापुरमा रहेका नेपालीले स्वागत गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #Breakig, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा