गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनीहरूले डोनेट्स्कमा थप रुसी जमिन आक्रमणलाई धकेलेको दाबी युक्रेनीहरूले डोनेट्स्कमा थप रुसी जमिन आक्रमणलाई धकेलेको दाबी दीप संञ्चार साउन २३, २०७९ गते १९:४२ मा प्रकाशित युक्रेनीहरूले डोनेट्स्कमा थप रुसी जमिन आक्रमणलाई धकेलेको दाबी गरेका छन् । नागरिक र सैन्य पूर्वाधारमा व्यापक बमबारी भए पनि रूसी सेनाले डोनेस्कमा कुनै प्रगति गर्न असफल भएको युक्रेनी सेनाले जनाएको छ।सेनाका सहायक सैन्य अधिकारीका अनुसार रुसीहरूले धेरै क्षेत्रमा आक्रामक लडाईहरू गरेका तर क्षति बेहोरेको बताए ।युक्रेनीहरूले अझै पनि डोनेट्स्क-लुहान्स्क सीमाको केही किलोमिटर भित्रका गाउँहरूको रक्षा गरिरहेको उनले भने र भने कि उनीहरूले भेर्खनोकाम्यान्स्के नजिकै रुसी आक्रमणलाई जवाफ दिएको बताए ।उनले गोलाबारी स्लोभियान्स्कको उत्तरमा जारी रहेको र बाख्मुट वरपरका बस्तीहरूमा रुसीहरूले विमान पनि प्रयोग गरेको उनले जनाए ।रुसी सेनाले पनि डोनेट्स्क शहरको विमानस्थलको पश्चिममा जमिन कब्जा गर्ने प्रयास गरेको थियो तर पछि हटेको उनले बताए ।समाचार श्रोत : सीएनन सतस्बिर कृतज्ञता अलजजिरा क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न