गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको स्वतन्त्रा दिवसमा जेलेन्स्कीले भने : रूसले आक्रमण गरेको दिन युक्रेनको “पुनर्जन्म” युक्रेनको स्वतन्त्रा दिवसमा जेलेन्स्कीले भने : रूसले आक्रमण गरेको दिन युक्रेनको “पुनर्जन्म” दीप संञ्चार भदौ ९, २०७९ गते ११:२७ मा प्रकाशित युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ६ महिना अघि रुसले आक्रमण गरेको दिन देशको ‘पुनर्जन्म’ भएको बताएका छन् । युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको आज ३१ बर्ष भएको छ । बुधवार युक्रेनी स्वतन्त्रता दिवस मनाउनको लागि भावनात्मक अङ्कियदृश्य ९भिडियो ०सन्देशमा बोल्दै युक्रेनीहरूले “हाम्रो शब्दहरू कामले प्रमाणित गर्नुपर्दछ” उनले भने। “फेब्रुअरी २४ का दिन बिहान ४ बजे उदय भएको नयाँ राष्ट्र जन्मेको होइन, पुनर्जन्म भएको छ। यो राष्ट्र रोएन, चिच्याएको छैन, डराएको छैन, भागेको छैन, हार मानेको छैन। नबिर्सनु होला ।” उनले भाषणमा भने । जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउने युक्रेनीहरूलाई श्रद्धांजलि अर्पण गरे। उनले यसअघि युक्रेनीहरूलाई स्वतन्त्रता दिवसमा थप सावधानी अपनाउन चेतावनी दिएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा