गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको स्वतन्त्रा दिवसमा जेलेन्स्कीले भने : रूसले आक्रमण गरेको दिन युक्रेनको “पुनर्जन्म” युक्रेनको स्वतन्त्रा दिवसमा जेलेन्स्कीले भने : रूसले आक्रमण गरेको दिन युक्रेनको “पुनर्जन्म” दीप संञ्चार भदौ ९, २०७९ गते ११:२७ मा प्रकाशित युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ६ महिना अघि रुसले आक्रमण गरेको दिन देशको ‘पुनर्जन्म’ भएको बताएका छन् । युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको आज ३१ बर्ष भएको छ । बुधवार युक्रेनी स्वतन्त्रता दिवस मनाउनको लागि भावनात्मक अङ्कियदृश्य ९भिडियो ०सन्देशमा बोल्दै युक्रेनीहरूले “हाम्रो शब्दहरू कामले प्रमाणित गर्नुपर्दछ” उनले भने। “फेब्रुअरी २४ का दिन बिहान ४ बजे उदय भएको नयाँ राष्ट्र जन्मेको होइन, पुनर्जन्म भएको छ। यो राष्ट्र रोएन, चिच्याएको छैन, डराएको छैन, भागेको छैन, हार मानेको छैन। नबिर्सनु होला ।” उनले भाषणमा भने । जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउने युक्रेनीहरूलाई श्रद्धांजलि अर्पण गरे। उनले यसअघि युक्रेनीहरूलाई स्वतन्त्रता दिवसमा थप सावधानी अपनाउन चेतावनी दिएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न