गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनएका कार्यकारी अध्यक्ष आचार्य राष्ट्रपतिबाट विभूषित एनआरएनएका कार्यकारी अध्यक्ष आचार्य राष्ट्रपतिबाट विभूषित दीप संञ्चार असोज ३, २०७९ गते १५:२५ मा प्रकाशित सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री प्रदान गरेको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सुप्रबल जनसेवा श्री तृतीय पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन्।विदेशमा बस्ने नेपालीको सेवा र सामाजिक कार्यबाट देशलाई योगदान पुर्याएबापत कदर र सम्मानस्वरुप आचार्य सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका हुन्।देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई संविधान दिवसमा विभिन्न पदकबाट सम्मानित गरिन्छ। सुप्रबल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA, #कुल आचार्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न