गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनको गगनचुम्बी भवनमा भीषण आगलागी चीनको गगनचुम्बी भवनमा भीषण आगलागी दीप संञ्चार असोज ३, २०७९ गते १५:५३ मा प्रकाशित चीनको चाङ्सा सहरमा रहेको एउटा गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजले ४२ तले भवन आगोले क्षतिग्रस्त भएको छ ।चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको संरचनाबाट कालो धुवाँको बाक्लो बादल निस्किएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा अग्नि नियन्त्रकहरू आगो निभाएका देखिन्छन् । गगनचुम्बी भवनको पूरै छेउ एक बिन्दुमा आगोको लप्काले निलेको देखिन्छ । अर्को भिडियोमा दर्जनौं व्यक्तिहरू गगनचुम्बी भवनको माथिल्लो तलाबाट भागेको देख्न सकिन्छ ।❗️In #China, the skyscraper of the largest telecom operator China Telecom in #Changsha is on fire. Hundreds of people could be burned alive. pic.twitter.com/GDNC74k8Tj— NEXTA (@nexta_tv) September 16, 2022क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #चीन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय