गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरे रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरे दीप संञ्चार असोज ८, २०७९ गते १९:०३ मा प्रकाशित टेनिसका महान खेलाडी रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरेका छन । रोजर फेडेररले आफ्नो लामो समयदेखि प्रतिद्वन्द्वीबाट दोहोरो (डबल्स)-साझेदार बनेका राफेल नाडालसँग लन्डनको लेभर टेनिस कप प्रतियोगितामा गत शुक्रबार राति टेनिसलाई बिदाइ गरे।१५ महिनादेखि प्रतिस्पर्धा नगरेका फेडेरर र नाडाल अमेरिकाका फ्रान्सिस टियाफो र ज्याक सोकसँग ४–६, ७–६ ९२०, ११–९ को अन्तिम खेल ९फाइनल०मा पराजित भएका थिए ।खेल पछि स्विस टेनिस प्रसिद्ध खेलाडी तथा २० पटकको ग्रान्ड स्लाम(महत्वपूर्ण प्रतियोगिता)का विजेता फेडेरर भावुक हुदै आए । सबै दर्शकहरुलाई हात हल्लाए र धन्यवाद दिए ।फेडेररले भने, ‘यो उत्कृष्ट यात्रा हो । “म यो सबै फेरि गर्नेछु।” मध्यरातसम्म चलेको दुई घन्टाभन्दा बढी लामो प्रतियोगिताको समापन क्षणहरूमा दर्शकहरूले हौशला दिदै नारा लगाएका थिए ।उनी आफ्नो टोलीसँग आँखा पुछ्दै तस्बिर लिएका थिए ।तस्बिर कृतज्ञता : एपीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा